१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
जीवनशैली

Lifestyle

‘मेरो दाह्री दुनियाँलाई किन भारी ?’

पछिल्ला वर्षहरूमा दाह्रीका सोखिन तन्नेरीहरूको संख्या सहरमा बाक्लै देखिन थालेको छ । तर यिनीहरूले ऋषिमुनिजस्तै देखिन दाह्री पालेका होइनन् ।

‘मेरो दाह्री दुनियाँलाई किन भारी ?’
श्रावण २०, २०७४

पौडेरै पुग्छन् दिनहुँ कार्यालय

ट्राफिक जामबाट आजित नहुने सायदै कोही होलान्? दिनहुँजसो सडकमा हुने जामले सर्वसाधारणको घण्टौं समय त्यत्तिकै खेर जाने गरेको छ। अझ उकुसमुकुस हुने गर्मी र माइक्रोमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता त छँदै छ।

पौडेरै पुग्छन् दिनहुँ कार्यालय
श्रावण १४, २०७४

बुढीआमाको डिजिटल फड्को

झिसमिसे साँझपख टुप्लुक्क आँगनमा आइपुग्ने जेटीएलाई भुटेको मकै–भटमास खुवाउँदै करेसाबारी, पशुपालन आदिबारे गन्थन गर्ने बुढीआमालाई सुनेर नहुर्किने सायदै होलान्।

बुढीआमाको डिजिटल फड्को
श्रावण १०, २०७४

'भलिउड'मा चम्किएका चन्द्र

५० भन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका चल्तीका युवा द्वन्द्व निर्देशक चन्द्र पन्तलाई भलिउडको रमझमले तानेको छ । त्यसो त कलिउडका विराज भट्ट, निखिल उप्रेती, रजनी केसीलगायत धेरै कलाकारलाई भोजपुरी चलचित्रले नतानेको होइन ।

'भलिउड'मा चम्किएका चन्द्र
असार ३, २०७४

रोलमोडल किसान

पेसागत सरकारी आँकडा अनुसार मुलुकमा सबैभन्दा धेरै किसान छन् । अर्थात कुल जनसंख्या २ करोड ८० लाखमध्ये ६६ प्रतिशत नेपालीको गुजारा कृषिकर्मबाट चल्छ ।

रोलमोडल किसान
जेष्ठ २७, २०७४

इतिहास : जसले गाडी बोके

अहिले गाडीले मान्छे बोक्छ, उहिले मान्छेले गाडी बोक्थे ! त्यसो त, उहिले पनि गाडीले नै मान्छे बोक्थ्यो । तर समयको यात्रा यस्तो थियो— त्यति बेला कति गन्तव्यसम्म तिनलाई मान्छेले नै बोकेर पुर्‍याउनुपर्थ्यो । अनि मात्र मान्छेहरू त्यसमा यात्रा गर्न पाउँथे ।

इतिहास : जसले गाडी बोके
जेष्ठ २६, २०७४

धोबीघाटमा अगेनो

‘नेपालमा केही गर्न सकिँदैन’ भन्ने मानसिकता बनाउँदै आउनुभएको छ भने एकपटक धोबीघाटस्थित अगेनो – द हेस्टियामा जानुहोस् । यो रेस्टुरेन्टले आममानिसका यस्तै धारणालाई ब्रेक गर्न मद्दत गर्नेछ ।

धोबीघाटमा अगेनो

हल्का र शीतल पहिरन

उपत्यकामा गर्मी बढ्दो छ । यसले ‘समर वेयर’ को बजार पनि तात्दै गएको छ । हलुका र शीतल दिने लत्ताकपडा उपभोक्ताको छनोटमा छँदै छ, स्टाइलिस र आकर्षक उत्पादनहरूमा उनीहरूको रुचि पनि बढेको छ । हिजोआज गर्मी मौसमलाई फेसन सिजनको रूपमा पनि लिने चलन छ । सोहीअनुसार उपभोक्ताको रुचिलाई ध्यानमा राखेर व्यवसायीहरूले नयाँ–नयाँ डिजाइनका ‘समर वेयर’ का उत्पादनहरू बजारमा ल्याउने गरेका छन् ।

जेष्ठ २०, २०७४

श्रद्धाञ्जली : धर्ती रक्षकको अवसान

‘नेपाली सेनाको विमान दुर्घटना’ भन्ने समाचार शीर्षक देख्नासाथ पापी मनले प्रश्न सोधिगयो– कतै त्यसका चालक कैलाश त थिएनन् ? दुई वाक्यमुन्तिर अन्तत: त्यही नाम देखियो । म स्तब्ध भएँ । ‘धर्तीरक्षक’ उपनाम दिन रुचाउने उनै कैलाश त्यही धर्तीमा बिलिन हुन पुगेछन् । ‘जोखिम यात्रा’ का तिनै सर्जक जोखिम यात्रा छिचोल्दै गर्दा जिन्दगीलाई नै बिसाउन पुगेछन् । जेठ १६ गते सुदूर पश्चिम बाजुराको आकाशमा मडारिएको बेगवान हावाले कर्मशील स्रष्टालाई बत्याएर नभेटिने संसारमा पुर्‍याइदिएछ ।

श्रद्धाञ्जली : धर्ती रक्षकको अवसान
वैशाख ३०, २०७४

एकताकाका ‘मार्शल’

नेपाली शव्दकोशमा ‘मार्शल’को अर्थ लडाइँमा उपयोगी फौजी कमाण्डर भन्ने छ । शव्दको यो भावार्थ नबुझ्दै कांग्रेस नेता जुलुमकाजी शाक्यले आफ्नो नामअघि ‘मार्शल’ थपिसकेका थिए । टोल–छिमेकमा खेल्दा बाबुआमाले थाहा पाउलान् भनेर उनले नाममा ‘मार्शल’ थपेका हुन् । कालान्तरमा त्यही नाम उनको परिचय बन्यो ।

एकताकाका ‘मार्शल’