१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
जीवनशैली

Lifestyle

माघ १७, २०७४
पुस २६, २०७४

मलाई मन पर्छ  - हेमन्त शर्मा, गायक

ठाउँ नारायणी नदीको पारिपट्टि त्रिवेणी भन्ने गाउँ छ । यो पहिले नवलपरासीमा जिल्लामा पथ्र्यो, अहिले नवलपुरमा पर्छ । मेरो बाल्यकालको अधिकांश समय त्यहीँ बित्यो । त्यहाँ एक किलोमिटर चौडा नदी छ, त्यसको किनारमै पहाड छ । मन्दिरैमन्दिरले भरिएको निर्दाेष गाउँ भएकोले त्यो ठाउँ मलाई मन पर्छ । 

मलाई मन पर्छ  - हेमन्त शर्मा, गायक
पुस २०, २०७४

मलाई मन पर्छ  - रागिनी उपाध्याय कुलपति, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

ठाउँ नेपालमा मुक्तिनाथ क्षेत्र । यो ठाउँ मलाई ईश्वरले बनाएको ल्यान्डस्केप पेन्टिङजस्तै लाग्छ । मुलुकबाहिर चाहिँ अस्ट्रियाको भियना । आर्ट र कल्चरको हिसाबले निकै लोभलाग्दो लाग्छ । फ्रान्सको पेरिस अर्को त्यस्तै लोभलाग्दो ठाउँ हो । एउटै थलोमा आर्ट र कल्चरका थुप्रै म्युजियमहरू घुम्न चाहनुहुन्छ भने पेरिस ठीक छ । 

मलाई मन पर्छ  - रागिनी उपाध्याय कुलपति, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
पुस १३, २०७४
पुस ४, २०७४

मलाई मन पर्छ - लुनिभा तुलाधर, रंगकर्मी

ठाउँ भारतको बडोदामा बसेर पढेको पल अत्यन्त सुन्दर लाग्छ । त्यहाँको वातावरण अझै सम्झन्छु । अनि आफ्नै देशको मन पर्ने ठाउँचाहिँ पोखरा नै हो ।

मलाई मन पर्छ - लुनिभा तुलाधर, रंगकर्मी
पुस २, २०७४

‘गुरुकुल नखुलेको भए म रक्सी बेचिरहेको हुन्थेँ’

उम्दा अनुहार पनि हैन । बलिष्ठ ज्यान पनि छैन । तर विपिन कार्की ‘हिरो’ बनेर देखिए ‘जात्रा’ मा । हुन त त्यसअघि नै उनी ‘पशुपति प्रसाद’ बाट भष्मे डनका रूपमा मासमा चिनिइसकेका थिए । हरेक फिल्म र हरेक चरित्रमा भिन्न अवतारमा पदार्पण हुने विपिनको शैली यति बेला ‘नाका’ मा आउँदै छ ।

‘गुरुकुल नखुलेको भए म रक्सी बेचिरहेको हुन्थेँ’