कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्षेत्रीको कृति ‘भावनाका रंगहरु’ सार्वजनिक

काठमाडौं — बेलायतमा रहेका कवि तथा गीतकार कृष्णबहादुर क्षेत्रीको मुक्तक संग्रह ‘भावनाका रंगहरु’ सार्वजनिक भएको छ ।

क्षेत्रीको कृति ‘भावनाका रंगहरु’ सार्वजनिक

नयाँ संग्रहमा देशप्रेम तथा सांसारिक जीवनका विविध सन्दर्भका रचना समावेश छन् । यसअघि ‘शब्दसागर’ एल्बम सार्वजनिक गरिसकेका क्षेत्रीले कविता संग्रह र राष्ट्रिय गीतको एल्बमको तयारी पूरा भएको बताए ।
 

 

प्रकाशित : पुस १३, २०७३ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?