कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मिसेस एसिया इन्टरनेशनलमा परिकल्पना

कान्तिपुर संवाददाता

काठमाडौं — चीनको सांघाईमा हुने मिसेस एसिया इन्टरनेशनल–२०१७ को प्रतियोगितामा नेपालबाट परिकल्पना राई सहभागी हुने भएकी छिन्।

मिसेस एसिया इन्टरनेशनलमा परिकल्पना

नेपालसहित ३५ वटा देशको सहभागिता रहने उक्त प्रतियोगितामा सहभागी हुन परिकल्पना राई सहभागी हुन् मिसेस एसिया इन्टरनेशनलका एसोसियट इभेन्ट म्यानेजर निशुकान्त झाले बताए।

राई मिसेस नेपाल इन्टरनेशनल २०१५ को सेकेन्ड रनर्सअप हुन् । यो प्रतियोगितामा नेपालबाट पहिलोपटक सहभागिता हुनलागेको समेत झाले जानकारी दिए।

प्रकाशित : फाल्गुन ६, २०७३ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?