साहित्य/विविध

Literature

रहस्यमयी द्वीपको रोमाञ्चक यात्रा

पूर्वीय मान्यताअनुसार पृथ्वी र यसका सम्पूर्ण प्राकृतिक स्रोत स्त्री स्वरूपमा पूजनीय छन् । यही कारण नदी, जंगल, झरना र समुद्रले जब सौन्दर्यका सम्पूर्ण किरण एकसाथ फैलाउँछन्, मलाई सानैदेखि सुन्दै आएका साक्षात अप्सरा धर्तीमा अवतरित भएझैं लाग्छ ।

रहस्यमयी द्वीपको रोमाञ्चक यात्रा

इतिहास : मातृभाषीका आदर्श महाकवि सिद्धिदास

भाषा म्वा:सा जाति म्वाइ ।’ अर्थात् भाषा बाँचे मात्र जाति रहन्छ । सिद्धिदास महाजुको महान् भनाइ हो यो । आफ्नो मातृभाषाप्रति असीमित प्रेम गर्ने यिनी नेपाल भाषाका महाकवि हुन् । उनको १ सय ५० औं जन्मजयन्ती हालै मनाइयो ।

 इतिहास : मातृभाषीका आदर्श महाकवि सिद्धिदास

‘रजगज’ पढेपछि...

‘रजगज’ भ्रष्टाचारको देशान्तरीय अध्ययन गरिएको अहिलेसम्मको एउटा गतिलो दस्ताबेज हो । लेखकले विभिन्न उपशीर्षकहरू राखेर शासन व्यवस्था कसरी गुणात्मक क्षयतर्फ जाँदै छ भन्ने केही उदाहरण दिएका छन् ।

 ‘रजगज’ पढेपछि...

रक्सी संस्कृति

चीनमा रक्सीलाई उच्च प्राथमिकतामा राखिन्छ । चिनियाँँ संस्कृतिअनुसार पाहुनाको स्वागतका लागि रक्सी नभई हुँदैन । नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध चिनियाँ लेखक मो यानले उपन्यास नै लेखेका छन् ‘रिपब्लिक अफ वाइन’ अर्थात् रक्सीको गणतन्त्र ।

 रक्सी संस्कृति

अमरलाई लन्डनमा अनेवा

साहित्यकार अमर न्यौपाने लन्डनमा पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय (अनेवा) प्रतिष्ठान बेलायतले बिहीबार एक समारोहबीच न्यौपानेलाई ६० हजार रुपैयाँको ‘अनेवा नक्षेत्र’ पुरस्कार प्रदान गरेको हो ।

 अमरलाई लन्डनमा अनेवा
भाद्र ३०, २०७४

जुनकिरीको उज्यालो

जुनकिरी अर्थात् नानी थापा । नाटक हेरुन्जेल पात्र र नाटकको नाम उस्तैजस्तै लाग्छ । रंगकर्मी नानीचाहिँ ‘जुनकिरी’ जस्तै चम्किली छिन् नाटकभर । यतिबेला आफ्नै लेखन र निर्देशनमा उनले एकल अभिनय गरेर दर्शक रिझाउने प्रयास गरेकी छन् ।

जुनकिरीको उज्यालो

नेपाल भाषा लिटरेचर फेस्टिभल हुने

राजधानीमा पहिलोपटक नेपालभाषा लिटरेचर फेस्टिभल हुने भएको छ । नेपालभाषा साहित्य नख:ले शनिबार पाटन संग्रहालयको केशवनारायण चोकमा फेस्टिभल गर्न लागेको हो । नेपालभाषा टाइम्स दैनिक र सन्ध्या टाइम्स सञ्चार सहकारीले फेस्टिभल गर्न लागेका हुन् ।

नेपथ्यको अर्को म्युजिक भिडियो

नेपथ्य ब्यान्डले नयाँ म्युजिक भिडियो ल्याएको छ । ब्यान्डले नवौं एल्बम ‘ऐनाझयाल’ मा समाविष्ट ‘मै मरी जाउँला...’ गीतको भिडियो सार्वजनिक गरेको हो ।

 नेपथ्यको अर्को म्युजिक भिडियो
भाद्र २९, २०७४

पत्रकार न्यौपानेको 'ट्यालेन्ट शो'

कान्तिपुर दैनिकका पत्रकार तथा लेखक दामोदर न्यौपानेले तेस्रो कृति ‘ट्यालेन्ट शो’ ल्याएका छन् । उनको पुस्तकको राष्ट्रिय बालदिवसको अवसर पारेर बालबालिकाले बिहीबार सार्वजनिक गरे ।

पत्रकार न्यौपानेको 'ट्यालेन्ट शो'