कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

राजेशको दोस्रो

काठमाडौं — गायक/संगीतकार राजेश चाम्लिङ दोस्रो एल्बम ‘अभ्यर्थना’ सहित श्रोतामाझ आएका छन् । राजधानीमा शनिबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, गीतकार अशोक वान्तवा लगायतले एल्बम लोकार्पण गरे ।

 राजेशको दोस्रो

सदस्य सचिव रसिकले राजेशका गीतहरू मन छुने खालका रहेको बताए । एल्बममा ‘मेरी आमा’, ‘डेटिङ’, ‘प्रस्ताव’ र ‘नजानी नजानी’ बोलका गीत छन् । राजेश र सुयर्मा राईले लेखेका गीतमा डेनी निरौला र राजेशकै संगीत छ । ‘डेटिङ’ मा बिना राईले स्वरमा साथ दिएकी छन् ।

राजेशको यसअघि ‘स्पर्श’ एल्बम बजारमा आएको थियो ।

प्रकाशित : आश्विन ९, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?