१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
साहित्य/विविध

Literature

‘बाबुकान्छा’ को गीत

‘बाबुकान्छा’ फिल्मको गीत सार्वजनिक गरिएको छ । ‘चन्द्रमाझैं राम्री...’ बोलको उक्त गीतको भिडियोमा फिल्मकै कलाकारहरू सलोन बस्नेत, करिश्मा श्रेष्ठ, ऋतिक शाही, एसलिन ज्ञवाली, ज्योत्सना महर्जनलगायतले नृत्य गरेका छन् ।

‘बाबुकान्छा’ को गीत

कृष्णचन्द्रका निबन्ध

निबन्धकार कृष्णचन्द्रसिंह प्रधान बितेर गएको ७ वर्ष भइसकेको छ । उनको निधन हुनुअघि संकलन र सम्पादन सुरु भएको निबन्ध संग्रहको प्रकाशन भने भर्खरै भएको छ ।

कृष्णचन्द्रका निबन्ध

क्याम्पालाई लिब्जु–भुम्जु

वाम्बुले (ओम्बुले) राई मातृभाषा साहित्यका निम्ति समर्पित ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि अप्सन क्याम्पा राईलाई प्रदान गरिने भएको छ ।

गोक्यो रीको सौन्दर्य खोज्दै

झन्डै २४ वर्ष अगाडि । उनी अन्दाजी १४ वर्षका थिए । सिन्धुलीका विद्यालयमा तिनताक दसंंैदेखि तिहार नसकुन्जेलसम्म बिदा हुन्थ्यो । बुवा टुरिस्टको भारी बोक्ने काम गर्थे ।

गोक्यो रीको सौन्दर्य खोज्दै
आश्विन ९, २०७४

विष्णुलाई लाइफटाइम

नेपालभाषा संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आएका संगीतकार विष्णु जल्मीलाई यस वर्षको पेजथ्री लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेश्रो संस्करणमा ३३ विधाका उत्कृष्टलाई पुरस्कृत गरिएको छ ।

 विष्णुलाई लाइफटाइम

सुनीललाई मेलोडी

कन्दरा ब्यान्डको लोकप्रिय पप गीत ‘हङकङ पोखरा’ का संगीतकार सुनील थापा मेलोडी अवार्डबाट सम्मानित भएका छन् । पोखराको मेलोडी क्याफेले तेस्रो वार्षिकोत्सव अवसरमा उनलाई पुरस्कृत गरेको हो ।

 सुनीललाई मेलोडी

राजेशको दोस्रो

गायक/संगीतकार राजेश चाम्लिङ दोस्रो एल्बम ‘अभ्यर्थना’ सहित श्रोतामाझ आएका छन् । राजधानीमा शनिबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, गीतकार अशोक वान्तवा लगायतले एल्बम लोकार्पण गरे ।

 राजेशको दोस्रो
आश्विन ८, २०७४

‘व्यक्तित्व र काव्यमा चिरयौवनाको गुण’

अढाइ वर्षको छँदा नै राष्ट्रकवि माधवप्रसाद घिमिरे आमाको मायाबाट वञ्चित हुनुपर्‍यो । ‘आमाको माया, स्वभाव कस्तो हुन्छ ?’ घिमिरे प्राय: घोत्लिरहन्थे । आमाको माया खोज्दै जाँदा उनी प्रकृतिसँग बढी घुलमिल हुन थालेछन् ।

 ‘व्यक्तित्व र काव्यमा चिरयौवनाको गुण’

‘भ्रष्टाचारले लोकतन्त्र विकृत’

मौलाउँदै गएको भ्रष्टाचारले लोकतन्त्रलाई विकृत बनाएको र यसको नियन्त्रण नभए लोकतन्त्रलाई नै वितृष्णा फैलाउनेतर्फ विज्ञहरूले प्रश्न उठाएका छन् । वरिष्ठ पत्रकार हरिबहादुर थापाको हालै सार्वजनिक खोजमुलक कृति ‘रजगज’ लाई सन्दर्भ बनाउँदै राजधानीमा शनिबार आयोजित ‘भ्रष्टाचारको रजगज’ विषयक अन्तरक्रियामा वक्ताहरूले ‘प्रणाली सुधार्ने हो भने अहिलेका प्रमुख दल र तिनका मुख्य नेता नै सच्चिनुपर्ने’ बताए ।

‘भ्रष्टाचारले लोकतन्त्र विकृत’