कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चीनमा संगी, एसी र विनोद

कान्तिपुर संवाददाता

काठमाडौँ — सातौं बेइजिङ अन्तर्राष्ट्रिय आर्ट बेनालेमा नेपालका तर्फबाट चित्रकारहरू संगी श्रेष्ठ, एससी सुमन र विनोद श्रेष्ठ सहभागी भएका छन्।

चीनमा संगी, एसी र विनोद

अन्तर्राष्ट्रिय कला क्षेत्रमै प्रतिष्ठित यो कला सम्मेलनमा सहभागिता जनाउन उनीहरू आआफ्ना सिर्जनासहित शनिबार चीन प्रस्थान गरेका छन् । शनिबारबाट सुरु प्रदर्शनीमा बेनालेमा १ सय २० भन्दा बढी मुलुकबाट छानिएका ६ सय ५२ कलाकृति प्रदर्शनीमा छन् । राजधानी बेइजिङस्थित राष्ट्रिय संग्रहालयमा आयोजित वेनाले १५ अक्टोबरसम्म जारी रहने छ । नेपाली कला क्षेत्रको विकास र विस्तारका लागि यस्ता सम्मेलनहरूले उल्लेखनीय भूमिका खेल्ने चित्रकार संगीले जनाइन् ।

प्रकाशित : आश्विन १०, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?