कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कविशिरोमणिको सम्झना

काठमाडौँ — कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औं जन्मजयन्तीको अवसरमा मञ्जुश्री साहित्य प्रतिष्ठानले कविता वाचनको कार्यक्रम गरेको छ । 

कविशिरोमणिको सम्झना

प्रतिष्ठानका अध्यक्ष डा. बमबहादुर थापा ‘जिताली’ ले नेपाली साहित्यमा पौड्यालको योगदानको विशेष चर्चा गरेका थिए । लिटिल स्टार स्कुल रानीवनमा भएको कार्यक्रममा केदार शाक्य, विजयध्वज थापा, भाग्यशाली अधिकारी, श्रीरामसिंह बस्नेत, एसपी आशा, निरा राना, अञ्जना पौडेललगायतले पौड्यालका रचनासहित आफ्ना रचना वाचन गरेका थिए ।


प्रकाशित : पुस १५, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?