कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चन्दन र प्रमिला पुरस्कृत

राजविराज —  पत्रकार चन्दनकुमार यादवले लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । महासंघ सप्तरी शाखाद्धारा बुधबार राजविराजमा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अवधेशकुमार झाले उक्त पुरस्कार यादवलाई हस्तान्तरण गरे ।

चन्दन र प्रमिला पुरस्कृत

यस्तै, उमा सिंह वातावरणीय पुरस्कार पत्रकार प्रमिला चौधरीलाई दिइयो ।


प्रकाशित : पुस २७, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?