१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

साताको साहित्य प्रोल्लासलाई

चितवन — अस्ट्रेलियामा स्थापना भएको ‘साताको साहित्य पुरस्कार–२०१७’ कवि प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ । 

साताको साहित्य प्रोल्लासलाई

साताको साहित्य डटकममा वर्षभरि प्रकाशित भएका रचनामध्ये सिन्धुलीयको ‘एउटा प्रश्नपत्र’ शीर्षकको कविता उत्कृष्ट भएको हो ।

उक्त पुरस्कार शनिबार चितवन साहित्य परिषदको भवनमा प्रदान गरिएको हो । साहित्यकार प्रेमविनोद नन्दन, कवि दिनेश अधिकारी, एलबी क्षेत्री, बालकृष्ण थपलिया र साताको साहित्यका उपाध्यक्ष सुमन घिमिरेले संयुक्त रूपमा सिन्धुलीयलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर २० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । सन् २०१२ देखि यो पुरस्कार दिन थालिएको हो ।


प्रकाशित : पुस ३०, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?