३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लेखराम र गंगाका गजल

कान्तिपुर संवाददाता

चितवन — कफी र काफियाको छैटौं शृंखलामा गजलकार लेखराम सापकोटा र गंगा लामिछाने देखा परे । सिर्जन साहित्य प्रतिष्ठानको आयोजनामा गैंडाकोटको नारायणी रिसोर्टमा भएको गजल वाचनमा सापकोटा र लामिछानेले एक दर्जनभन्दा बढी गजल सुनाए ।

लेखराम र गंगाका गजल

पारखीहरूले आनन्द उठाए ।

वरिष्ठ गीतकार प्रेमविनोद नन्दनले प्रणय दिवसको छेक पारेर गरिएको कार्यक्रमले विशेष महत्त्व राखेको बताए । प्रणय भावमा लेखिएका गजलले माहोललाई आफ्नो बसमा पार्न सफल भएको गजल अभियन्ता पुष्प अधिकारी अञ्जलीले सुनाए गरे । वाचन गरिएका गजलमाथि समीक्षक द्वारिका नेपालले टिप्पणी गरेका थिए ।

प्रकाशित : फाल्गुन १, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?