१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रकविलाई दर्ज्यानी चिह्न प्रदान

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।

राष्ट्रकविलाई दर्ज्यानी चिह्न प्रदान

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मुख्यालय जंगीअड्डामा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपतिले घिमिरेलाई दज्र्यानी चिह्न प्रदान गरेकी हुन् । माघ २६ मा बसेको मन्त्रिपरिषद् बैठकले साहित्य माध्यमबाट राष्ट्रियता र राष्ट्रिय स्वाभिमान प्रवर्द्धनमा योगदान पुर्‍याएबापत घिमिरेलाई सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७४ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?