कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अनुभव सुनाउँदै चन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दले शनिबार आफ्नो अनुभव सुनाए । घोस्ट राइटिङ नेपालले गरेको अनुभव शृंखलाको दोस्रो चरणमा उनी प्रस्तुत भएका हुन् ।

अनुभव सुनाउँदै चन्द

उनले ‘जीवन साहित्यभन्दा माथि हुने र हरेक मान्छेको जीवन साहित्यमा मिसाउन सके मात्र साहित्यको लामो नदी बग्न सक्ने’ बताए । थापागाउँस्थित लेखन कुञ्जमा आयोजित कार्यक्रममा उनले ‘आफूलाई पहिलोपल्ट प्रधानमन्त्री हुँदा निद्रा नपरेको’ पनि बताए । कार्यक्रममा चन्दले केही कविता र गजल पनि सुनाए । हरेक महिनाको पहिलो शनिबार शृंखलालाई निरन्तरता दिने घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले बताए ।



प्रकाशित : फाल्गुन ६, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?