कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनिताका कविता

काठमाडौँ — कवि अनिता लामा तेस्रो कविता संग्रहसहित आएकी छन् । रक्षा मन्त्री ईश्वर पोखरेलले शनिबार राजधानीमा ‘आतुङ’ लोकार्पण गरे ।

अनिताका कविता

कविता सामाजिक चेतना र दायित्वयुक्त रहेको उल्लेख गर्दै पोखरेलले कविहरूले वर्तमान वस्तुस्थितिलाई कवितामा प्रतिविम्बित गर्नुपर्ने औंल्याए । अनिताले कवितामार्फत लैंगिक समानताको वकालत गरेको कवि जगत् प्रेक्षित्ले टिप्पणी गरे ।


संग्रहमा लामा–छोटा गरी ४४ कविता छन् । अनिताले कार्यक्रममा केही कविता वाचन पनि गरिन् ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?