कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रणजीत मल्लको इतिवृत्त

शैली संक्षेप

काठमाडौँ — भक्तपुरका अन्तिम मल्ल राजा थिए, रणजीत मल्ल । उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो ।

रणजीत मल्लको इतिवृत्त


रणजीतकै भोगाइमार्फत काठमाडौं उपत्यकाको एउटा कालखण्डलाई चित्रण गरेर इतिहासका अध्येता योगेश राजले पुस्तक तयार पारेका छन् । मुलुकको पुनर्लिखित इतिहास भनिएको ‘रणहार’ सार्वजनिक भएको छ । भक्तपुरमा झन्डै आधा शताब्दी शासन गरेका रणजीतले पृथ्वीनारायणको रणनीतिक कुटिलताका कारण सन् १७६९ मा राज्य गुमाउनुपरेको थियो । उक्त पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित रहेको प्रकाशक पब्लिकेसन्स नेपालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?