१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चन्द्रको ‘बन्दरगाहमा आमा’

काठमाडौँ — चन्द्र इङ्नामको पहिलो उपन्यास ‘बन्दरगाहमा आमा’ बजारमा आएको छ । छोराको आँखाबाट आमाको कथा भनिएको उपन्यासमा ३० वर्षमा विधवा बन्न पुगेकी आमाको कथा छ ।

चन्द्रको ‘बन्दरगाहमा आमा’

इन्डिगो इंकले प्रकाशित गरेको पुस्तकको आइतबार राजधानीमा लेखक राजन मुकारुङ तथा पत्रकारहरू वन्दना ढकाल र दीपक सापकोटाले विमोचन गरे ।

मुकारुङले एक समाजसेवीले समाजकै लागि यो पुस्तक लेखेको बताए । इङ्नामले आफ्नी
आमाको कथा आमनेपाली समाजको कथासँग मिल्दो भएकाले उनैलाई पात्र बनाएर उपन्यास लेखेको बताए ।

प्रकाशित : श्रावण १, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?