कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मथुराया र राजका उपन्यास

काठमाडौँ — मथुराया सायमीको नेपालभाषा उपन्यास ‘मचाया मां’ को अंग्रेजी अनुवाद ‘अ बेबिज मर्डर’ र राज सायमीको राजधानीमा सार्वजनिक गरियो ।

मथुराया र राजका उपन्यास

‘अ बेबिज मर्डर’ को अनुवाद पत्रकार राजेन मानन्धरले गरेका हुन् । जासुसी उपन्यास लेख्न कहलिएका राजको ‘पामिला’ भने सामाजिक उपन्यास हो ।

प्रकाशित : श्रावण २, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?