१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
साहित्य/विविध

Literature

सांकेतिक भाषा सिक्न राजधानी

गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा शिक्षक गोकुल रिसाल दर्जन प्रशिक्षार्थीलाई सांकेतिक भाषा सिकाउँदै थिए । नातागोता जनाउने अक्षरबारे उनी औंलाको इसाराले नक्कल गर्न लगाइरहेका थिए । भित्ताको सेतो पाटीमा लेखिएको थियो, ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ ।’

सांकेतिक भाषा सिक्न राजधानी

रिडिङ रुममा तन्नेरी

पढ्न बस्यो आँखा झपक्कै हुन्छन् । शंखमूलकी १८ वर्षीया रक्षा सुवेदीका लागि मानाैं किताबका पाना स्लिपिङ टयाबलेट हुन् । तर, सुतेर पनि त भएन । इन्जिनियरिङमा स्नातकको इन्ट्रान्स तयारीमा रहेकी उनले घरमा मन लगाएर पढ्ने निकै कोसिस गरिन् ।

रिडिङ रुममा तन्नेरी
श्रावण २३, २०७५

‘गुल्मीबाट उठेको ठिटो’

पढ्न स्कुल थिएन । बत्ती र बाटो नहुँदा दैनिक गुजारामै चुनौती थियो । तर, कुलचन्द्र गौतमको संघर्षलाई यी कठिनाइ तगारा बनेनन् । गौतम निरन्तर संघर्षकै फलस्वरूप संयुक्त राष्ट्रसंघको उच्च ओहदामा पुगे, युनिसेफको उपल्लो निकाय चहारे ।

‘गुल्मीबाट उठेको ठिटो’
श्रावण २१, २०७५

अब यस्तो कविता लेखियोस्...

भरतपुरको डबली क्याफेमा शनिबार साँझ चितवनका स्थापित र नयाँ कविहरू जुटेका थिए । कविताले फासीवादी चिन्तनविरुद्ध आवाज उठाइरहेका थिए ।

अब यस्तो कविता लेखियोस्...

झरीमा गजल

बाहिर पानी दर्किरहेको छ । भित्र सुमन स्मारिका अविराम गजन वाचन गरिरहेकी छन् । पोखरामा शनिबारको साँझ झरी र गजलको सम्मिश्रणले महफिल जमायो । पुछारसिटे अभियानले गजलकार स्मारिकालाई एकल वाचनमा उभ्याएको थियो ।

झरीमा गजल
श्रावण २०, २०७५
श्रावण १९, २०७५

‘प्रज्ञा प्रतिष्ठानहरू गाभ्नु हुन्न’

विभिन्न स्रष्टाहरूले नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान भागेर एउटै बनाउन नहुने बताएका छन् ।

‘प्रज्ञा प्रतिष्ठानहरू गाभ्नु हुन्न’
श्रावण १८, २०७५

संजिताका गजल

संजिता देउजा पहिलो गजल एल्बमसहित आएकी छन् । ‘मेरो गजल तिम्रो लागि’ राजधानीमा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल र मेरिना स्मृतिले सार्वजनिक गरे ।

संजिताका गजल
श्रावण १७, २०७५

गीतकार खरेललाई महानन्द

यस वर्षको महानन्द साहित्य सम्मान कवि/गीतकार किरण खरेलले प्राप्त गरेका छन् । १२२ औं महानन्द जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डयालस, टेक्सासद्वारा उपलब्ध ५० हजार रुपैयाँसहितको सम्मान राजधानीमा मंगलबार कवि विप्लव प्रतीक र निबन्धकार/पत्रकार दीपक सापकोटाले प्रदान गरे ।

गीतकार खरेललाई महानन्द

बेइजिङमा नेपाली खाना

नेपाल र चीनबीचमा दौत्यसम्बन्ध स्थापनाको ६३ औँ वार्षिकोत्सवका अवसरमा बेइजिङमा नेपाली खाना महोत्सव सुरु भएको छ । बेइजिङस्थित नेपाली दूतावास र चीनको विदेशी मैत्री संस्थाहरूका लागि बेइजिङ जन संघले बुधबारदेखि सुरु गरेको खाना महोत्सव १५ दिनसम्म चल्नेछ ।

बेइजिङमा नेपाली खाना