२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
साहित्य/विविध

Literature

साहित्यमा मगरपनको खोजी 

मगर साहित्यमा आफ्नै समाज, विषयबस्तु र संस्कृतिको प्रभाव के कस्तो छ ? हालै राजधानीमा बहस चल्यो । जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा साहित्यमा मगरपन खोज्दै मगर भाषामा प्रकाशित कृतिहरुको समेत विश्लेषण गरियो । 

साहित्यमा मगरपनको खोजी 

वीरगन्जमा नेपाल-भारत साहित्य महोत्सव 

नेपाल-भारत साहित्य महोत्सव आइतबारदेखि आर्थिक नगरी वीरगन्जमा सुरु भएको छ । दुई दिने महोत्सवको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गमलामा वृक्षारोपण गरी उद्घाटन गरेका थिए । 

वीरगन्जमा नेपाल-भारत साहित्य महोत्सव 

रहेनन् कवि हमाल

वरिष्ठ कवि एवं गीतकार हेम हमालको ७७ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । बिहीबार राति पौने एक बजे मध्यबानेश्वरस्थित घरबाट केएसी अस्पताल लाँदै गर्दा उनको निधन भएको छिमेकी एवं राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले जनाए ।

रहेनन् कवि हमाल

चार स्रष्टालाई अक्षरमार्ग

अक्षरमार्ग साहित्यिक त्रैमासिकले शनिबार विभिन्न चार स्रष्टालाई सम्मान गर्‍यो । वरिष्ठ साहित्यकार तथा फिल्मकर्मी यादव खरेल, वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान, साहित्यकार तथा समालोचक ज्ञानु पाण्डे र साहित्यकार भीमप्रसाद काफ्ले सम्मानित भए ।

चार स्रष्टालाई अक्षरमार्ग
श्रावण २५, २०७५

एक करोड गीता

विश्वमै सर्वाधिक आध्यात्मिक पुस्तक प्रकाशन गर्ने भारतको गोरखपुरस्थित गीता प्रेसले नेपाली भाषामा ‘श्रीमद्भागवद्गीत र सरल गीता’ १ करोडप्रति छापेर देशभर वितरण गर्ने अभियान सुरु गरेको छ ।

एक करोड गीता

विमान अपहरण बारे दुर्गा सुवेदीको आत्मकथा सार्वजनिक

प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा ०३० सालकाे विमान अपहरणबारे अनुभूति सार्वजनिक गरेका छन् । उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’ मा पञ्चायतविरुद्ध संघर्षका विविध आयामहरु छन् ।

विमान अपहरण बारे दुर्गा सुवेदीको आत्मकथा सार्वजनिक

आदिवासी सौन्दर्य

विश्व आदिवासी दिवस साउन २४ (९ अगस्ट) मा मा विगतमा सडकमा अधिकारका निम्ति चर्को नाराबाजी हुन्थ्यो । यस पटक पनि नाराबाजी उस्तै रह्यो, तर नारा लाउनेहरू फरक थिए, मौलिक पहिरनमा । जस्तो, बीएमटी तेस्रो सेमेस्टरकी पूर्णिमा गुरुङ ।

आदिवासी सौन्दर्य
श्रावण २४, २०७५

सांकेतिक भाषा सिक्न राजधानी

गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा शिक्षक गोकुल रिसाल दर्जन प्रशिक्षार्थीलाई सांकेतिक भाषा सिकाउँदै थिए । नातागोता जनाउने अक्षरबारे उनी औंलाको इसाराले नक्कल गर्न लगाइरहेका थिए । भित्ताको सेतो पाटीमा लेखिएको थियो, ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ ।’

सांकेतिक भाषा सिक्न राजधानी

रिडिङ रुममा तन्नेरी

पढ्न बस्यो आँखा झपक्कै हुन्छन् । शंखमूलकी १८ वर्षीया रक्षा सुवेदीका लागि मानाैं किताबका पाना स्लिपिङ टयाबलेट हुन् । तर, सुतेर पनि त भएन । इन्जिनियरिङमा स्नातकको इन्ट्रान्स तयारीमा रहेकी उनले घरमा मन लगाएर पढ्ने निकै कोसिस गरिन् ।

रिडिङ रुममा तन्नेरी