२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
साहित्य/विविध

Literature

पुस्तकमा सहकारी अनुभव

लामो समय सहकारी आन्दोलनमा समर्पित पूर्वमन्त्री केशव बडालले विभिन्न देशको सहकारी आन्दोलन, उपलब्धि र समृद्धिका कथाहरू समेटेर नयाँ पुस्तक ‘दिगो विकास लक्ष्यका लागि सहकारी : अन्तर्राष्ट्रिय अनुभव’ ल्याएका छन् ।

पुस्तकमा सहकारी अनुभव
भाद्र २०, २०७५

‘सत्य खुलाउन पुस्तक लेखें’

प्रथम महिला प्रधान न्यायाधीशको रूपमा बढी चिनिएकी सुशीला कार्कीका जीवनमा पनि थुप्रै उतारचढाव आए । उनी न्यायालयमा हुँदा महाअभियोगदेखि विभिन्न जटिल विवादमा मुछिइन् ।

‘सत्य खुलाउन पुस्तक लेखें’

संस्कृत जोगाउने गाउँ

दक्षिण भारतको कर्णाटकस्थित मत्तुर गाउँका बासिन्दा संस्कृत भाषा बोल्छन् । तिनले ‘अहम् गच्छामी’, ‘कथम् अस्ति ?’ भन्दै कुराकानी गर्नु अनौठो होइन ।

संस्कृत जोगाउने गाउँ

सिञ्जालीको मीरा बाई

१५ औं शताब्दीकी मिथकीय पात्र हुन् मीरा बाई । भारतमा उनको भिन्न स्थान छ । उनकै कथालाई सामान्यीकरण गरेर दीपक सिञ्जालीले उपन्यास ‘मीरा’ लेखेका छन् ।

सिञ्जालीको मीरा बाई
भाद्र १९, २०७५
भाद्र १८, २०७५
भाद्र १७, २०७५