साहित्य/विविध

Literature

बहुभाषी कवि गोष्ठी

बहुभाषिक मुलुकमा सबै जातजातिको भाषा साहित्यको विकास गर्दै संरक्षण गर्ने उद्देश्यले धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच जना पुरस्कृत भएका छन् ।

बहुभाषी कवि गोष्ठी

महर्जनको एकल

कवि, चित्रकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ एकल सृजना साँझमा उत्रिएका छन् । ओएस नेपालले ललितपुर सातदोबाटोस्थित सुमेरु मार्टमा उनलाई एकल साँझमा प्रस्तुत गरेको हो ।

महर्जनको एकल

हरिभक्तको सम्झना

कवि/गीतकार हरिभक्त कटुवालको ३८ औँ स्मृति दिवस पारेर चितवनमा स्रष्टा र साहित्यप्रेमीहरूले उनको सम्झना गरेका छन् । हरिभक्तका कविताहरूको वाचनका साथै पुरु लम्साल निर्देशित वृत्तचित्र ‘अनि हरिभक्त फर्किएनन्’ को प्रदर्शन पनि गरिएको छ ।

हरिभक्तको सम्झना
भाद्र २६, २०७५

स्रष्टाहरु सम्मानित

मञ्जुश्री साहित्य प्रतिष्ठानले विभिन्न विधाका तीन स्रष्टालाई सम्मान गरेको छ । १५३ औं मोती जयन्ती अवसरमा सम्मानित हुनेमा सुश्री भद्रकुमारी घले, हिरण्यकुमारी पाठक र भाग्यशाली अधिकारी छन् ।

स्रष्टाहरु सम्मानित
भाद्र २५, २०७५
भाद्र २४, २०७५

बसन्तले ल्याए, ‘७२ को विस्मय’

मुलुकको राजनीतिमा वर्ष २०७२ ले दूरगामी अर्थ राख्छ । नाकाबन्दी, मधेस आन्दोलन र संविधान निर्माण यही वर्षमा भए । यही सेरोफेरो समातेर पत्रकार बसन्त बस्नेतले भने पुस्तक लेखेका छन्– ‘७२ को विस्मय’ ।

बसन्तले ल्याए, ‘७२ को विस्मय’

छन्दको भिन्नै तरंग

पछिल्लो समय गद्य कविताको लोकप्रियता बढेसँगै छन्द कविता परम्परा संकटमा पर्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । तर, शुक्रबार थापागाउँस्थित कुञ्ज थिएटर पुग्नेहरूले भिन्न महसुस गरे ।

छन्दको भिन्नै तरंग

घिमिरे र बाँस्तोलालाई बीपी सम्मान

बीपी कोइरालाको १०५ औं जन्मजयन्ती अवसरमा शुक्रबार दुई व्यक्तित्वलाई सम्मान गरिएको छ । साहित्यकार एवं पत्रकार रोचक घिमिरेलाई बीपी साहित्य सम्मान र नेता चक्रप्रसाद बाँस्तोलालाई बीपी प्रजातन्त्र सेनानी सम्मान दिइयो ।

घिमिरे र बाँस्तोलालाई बीपी सम्मान
भाद्र २२, २०७५

स्रष्टा र सिर्जनामा अनिता

सांस्कृतिक संस्थान (नाचघर) ले हरेक महिनाको अन्तिम बिहीबार गर्दै आएको ‘स्रष्टा र सिर्जना’ शृंखलामा यसपटक कवि अनिता लामा प्रस्तुत भइन् ।

स्रष्टा र सिर्जनामा अनिता

खजानाको उत्खनन

विश्वमा सबैभन्दा धेरै पढिने तर नेपालमा कसैले पहल नगरेको विधा रोजे दीर्घबाहुले । उनी नेपाली जासुसी उपन्यासका जनक हुन् भन्दा फरक नपर्ला । यसकै लागि आफ्नो नाम फेरे ।

खजानाको उत्खनन