कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रथम महिला सीडीओ संस्मरण

कान्तिपुर संवाददाता

काठमाडौँ — पहिलो महिला सीडीओ उषा नेपालको आत्मवृत्तान्त सार्वजनिक गरिएको छ  । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी, पूर्वगृहमन्त्री योगप्रसाद उपाध्य, पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी, पूर्वराजदूत कमल कोइराला लगायतले राजधानीमा कृति सार्वजनिक गरे  ।

प्रथम महिला सीडीओ संस्मरण

जोशीले कृतिमा निडर र साहसिक रूपमा तत्कालीन अवस्थाको चित्रण गरिएको बताए ।


एकल महिलासमेत रहेकी लेखक नेपालले ‘छोरी भएर १३ दिनको क्रिया बस्दा र सेतो लाउाँ’ को पीडाभन्दा समाज र घरले विधवाको व्यवहार गर्दाको क्षण बढी पीडादायी हुने बताउँदै आफ्नै सफलता र संघर्षका सन्दर्भ पनि कृतिमा समेटिएको बताइन् । नेपाल पूर्वनिर्वाचन आयुक्तसमेत हुन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?