पहाडीका कथा 

काठमाडौँ — किशोर पहाडीको प्रतिनिधि कथा संग्रह ‘रोजा कथाहरू’ को राजधानीमा शुक्रबार लोकार्पण गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं कवि डा. विष्णुविभु घिमिरे, महेश प्रसाईं, कृष्ण प्रधान, नारायण तिवारी, छविरमण सिलवाल, रमेश सागरलगायतले लोकार्पण गरेका हुन् । 

पहाडीका कथा 

कथा, लघुकथा, कविता, संस्मरणलगायतका विधामा कलम चलाउँदै आएका पहाडी तीसका दशकदेखि समकालीन साहित्यमा क्रियाशील छन् । ‘पहाडी कथाहरूमा घटना, पात्रहरूको चयनमा उत्कृष्ट दख्खल राख्नुहुन्छ,’ प्रसाइँले भने, ‘कथाहरूमा ऐतिहासक नियति, वर्तमान उपलब्धि र भविष्यपरक आकांक्षाको संयोजन रहेको छ ।’

प्रकाशित : पुस २९, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?