जुम्लाको सिंजा गाउँपालिकामा कांग्रेसमा देवलसिंह रावत

एलपी देवकोटा

जुम्ला — जुम्लाको सिंजा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका देवलसिंह रावत विजयी भएका छन् । उनले एक हजार ४ सय ३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाल मजदुर किसान पाटीका पूर्णप्रसाद धिताल रहेका थिए ।

जुम्लाको सिंजा गाउँपालिकामा कांग्रेसमा देवलसिंह रावत

उनले एक हजार २ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा भने नेकपा एमालेकी जन्मकन्या खत्री विजयी भएकी छन् । उनले एक हजार ४ सय ११ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी कल्पना मल्ल शाहीले एक हजार २ सय ६२ मत प्राप्त गरेकी छन् ।

सिंजा गाउँपालिकाको वडा नं. १ मा नेपाल मजदुर किसान पाटीको प्यानलै विजयी भएबाटै काग्रेस र एमालेको प्रतिस्पर्धा भैरहेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७४ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?