कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हुम्लाको सिमकोटमा काँग्रेस, चेखेलीमा माओबादी र अदानचुलीमा एमाले विजयी

जयबहादुर रोकाया

हुम्ला — हुम्लाको सिमकोट गाँउ पालिकाको अध्यक्षमा काँग्रेसका पदमबहादुर लामाले १३६५ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी माओबादी केन्द्रका महेन्द्रबहादुर शाहीले १२४२ मत ल्याए ।

उपाध्यक्षमा स्वतन्त्र वली रावतले १३७५ मत ल्याएर विजयी भएका छन् । काँगेसकी सुली रोकायाले १२५० मत पाएकी छिन ।

चेखेली गाँउ पालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनलाल चौलागाइले १२२४ मत ल्याई विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी विमला शाहीले १०३५ मतले विजयी भएकी छिन् ।

अदानचुली गाँउ पालिकामा एमालेका दल फडेराले ११८५ मत र उपाध्यक्षमा एमालेकी सौमती ऐडीले ११७३ मत ल्याएर विजयी भएकी छिन ।

प्रकाशित : जेष्ठ ३, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?