२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

काठमाडौं महानगरको वार्ड नं. २ मा पनि एमाले विजयी

काठमाडौं — काठमाडौं महानगरको वार्ड नं. २ मा पनि एमाले पूरै प्यानलसहित विजयी भएको छ । एमालेका राजेन्द्र श्रेष्ठले १८४० मत ल्याएर विजयी भए ।

काठमाडौं महानगरको वार्ड नं. २ मा पनि एमाले विजयी

२ नम्बर वडामा कांग्रेसले ६ सय ८४ र माओवादी केन्द्रले ४ सय २४ मत पाएको छ । मतगणना सकिएको वडा नं. १ मा यसअघि नै एमाले विजयी भइसकेको छ ।

 

प्रकाशित : जेष्ठ ५, २०७४ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?