काठमाण्डौ महानगरमा विवेकशील र साझा पछाडि नै , एमाले पहिलो

स्थानीय निर्वाचन

काठमाडौं — स्थानीय निर्वाचन

काठमाण्डौ महानगरमा विवेकशील र साझा पछाडि नै , एमाले पहिलो

काठमाण्डौ महानगरपालिका

एमाले
विद्यासुन्दर शाक्य — १०२४५ मत

नेपाली कांग्रेस
राजुराज जोशी — ६६५५ मत

विवेकशील नेपाली पार्टी
रञ्जु दर्शना — ३९३८ मत

साझा पार्टी
किशोर थापा — ३१३९ मत

माओवादी केन्द्र
सर्वोत्तम डंगोल — १०९४ मत


उपमेयर


नेपाली कांग्रेस
हरिप्रभा खड्गी श्रेष्ठ — ८९२२ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी
राजाराम श्रेष्ठ — ५५१० मत

साझा पार्टी
निरुपमा यादव — १९११ मत

माओवादी केन्द्र
सुशीला पौडेल — १४५७ मत

प्रकाशित : जेष्ठ ५, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?