देवी ज्ञवालीको अग्रता कायमै, रेणु दाहाल पछिपछि - भरतपुर अपडेट

स्थानीय निर्वाचन

काठमाडौं — स्थानीय निर्वाचन

देवी ज्ञवालीको अग्रता कायमै, रेणु दाहाल पछिपछि - भरतपुर अपडेट

भरतपुर महानगरपालिका
मेयर(मत गणना जारी)

एमाले
देवी ज्ञवाली — ११५८४ मत

माओवादी केन्द्र
रेणु दाहाल — १११४२ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी
बद्री तिमिल्सिना — ८१९ मत


उपमेयर (मत गणना जारी)


नेपाली कांग्रेस
पार्वती शाह — १२९७६ मत

एमाले
दिव्य आचार्य — ९८५६ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी
रिना गुरुङ — ९८१ मत

प्रकाशित : जेष्ठ ५, २०७४ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?