कीर्तिपुर नगरपालिकामा एमाले विजयी

काठमाडौं — कीर्तिपुर नगरपालिकाका प्रमुख पदमा एमालेका रमेश महर्जनले सात हजार ३६० मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले छ हजार ६१६ मत प्राप्त गरे ।

कीर्तिपुर नगरपालिकाका प्रमुख पदमा एमालेका रमेश महर्जनले सात हजार ३६० मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले छ हजार ६१६ मत प्राप्त गरे ।

उपप्रमुख पदमा एमालेका उम्मेदवार सरस्वती खड्का छ हजार ८१० मत प्राप्त गरी विजयी भएकी छन् । सो पदमा काँग्रेसका विमला विष्टले छ हजार ४३ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?