कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भक्तपुरमा सुनिल प्रजापति विजयी

काठमाडौं — भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति भारी मतसहित विजयी भएका छन् ।

उनले २५ हजार ५ सय ६८ मत ल्याए । उनका प्रतिस्पर्धी मतका हिसाबले धेरै पछि रहे ।

भक्तपुरमा सुनिल प्रजापति विजयी

भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति भारी मतसहित विजयी भएका छन् ।

उनले २५ हजार ५ सय ६८ मत ल्याए । उनका प्रतिस्पर्धी मतका हिसाबले धेरै पछि रहे ।

कांग्रेसका उम्मेदवार रामप्रसाद कसुलालले ६ हजार ५ सय ३२ मत पाए ।

प्रकाशित : जेष्ठ ५, २०७४ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?