दोलखाको मेलुङको मतगणना जारी

राजेन्द्र मानन्धर

दोलखा — पुन: मतदान भएको दुई दिनपछि दोलखाको मेलुङ गाउँपालिकाको मतगणना मंगलबार बिहानदेखि सुरु भएको छ । मेलुङ–१ स्थित पवटी मतदान केन्द्रमा आइतबार चुनाव भएपछि भेड्पुमा मतगणना सुरु गरिएको हो ।

दोलखाको मेलुङको मतगणना जारी

वैशाख ३१ गते बुथ कब्जाका क्रममा प्रहरीले गोली चलाउँदा एकजना मतदाताको मृत्यु भएपछि स्थगित चुनाव आइतबार भएको थियो ।
लखाको मेलुङ गाउँपालिकामा ३७४९ मतदाता छन् ।

प्रकाशित : जेष्ठ ९, २०७४ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?