१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
स्थानीय निर्वाचन २०७४

Local-elections-2017

तीन दशकदेखि गाउँको नेतृत्व

साबिक पिप्राबसतपुर गाविसमा चारपटक अध्यक्षको जिम्मेवारी पाएका ६२ वर्षीय देवदत्त बछाड स्थानीय तह पुन:संरचनापछि गाउँपालिकाको पनि अध्यक्ष चुनिएका छन् । कांग्रेसबाट बारागढी गाउँपालिकाको अध्यक्ष जितेका उनलाई अहिले शुभकामना र बधाई थाप्दै फुर्सद छैन ।

 तीन दशकदेखि गाउँको नेतृत्व
आश्विन १२, २०७४

प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो ।

प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक
आश्विन ११, २०७४

बाराका सबै तहको अन्तिम नतिजा सार्वजनिक

यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।

बाराका सबै तहको अन्तिम नतिजा सार्वजनिक
आश्विन १०, २०७४

बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।

बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

झुपडीबाट उठेर नगर नेतृत्व

माटोले लिपेको, खर र टायलले छाएका घरले भरिएको झुरुप्प बस्ती । गाउँ ब्लक जग्गामा बसेको यो बस्तीमा पुग्दा बालबालिका यत्रतत्र दौडिरहेका थिए । महिला र युवा झुम्मिएर भलाकुसारी गरिरहेका थिए । बस्तीमा खुसीको सीमै थिएन ।

झुपडीबाट उठेर नगर नेतृत्व

नामको पछाडि धाम

जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरणको निर्णय गरेको हो ।

‘हर्षभन्दा बढी चिन्ता’

जनकपुर उपमहानगरपालिका–४ बाट दलित महिला सदस्यमा निर्वाचित कांग्रेसकी रामपरीदेवी चमार शपथग्रहण कार्यक्रममा सहभागी हुँदा हर्षभन्दा बढी चिन्तामा थिइन् ।

‘हर्षभन्दा बढी चिन्ता’
आश्विन ९, २०७४

सिरहामा माओवादी पहिलो

जिल्लाका १७ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रले सबैभन्दा बढीमा जित हासिल गरेको छ । आइतबार सम्पन्न मतपरिणामअनुसार पार्टीले चार नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व पक्का गरेको छ ।

 सिरहामा माओवादी पहिलो

राजपाका पक्षमा बढ्दै परिणाम

जनकपुर उपमहानगरपालिकाका दुवै मुख्य पद राजपाको पोल्टामा गएको छ । प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले हराउँदै लालकिशोर साह मेयर चुनिए । उपप्रमुखमा पनि सोही पार्टीकी रीता झा निर्वाचित भएकी छन् ।

राजपाका पक्षमा बढ्दै परिणाम

गरुडा मेयरमा संघीय समाजवादीका यादव विजयी’

रौतहटको गरुडा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार इनु राय यादव विजयी भएका छन् । यो समेत गरेर उसले ४ वटा मेयरमा विजयी हासिल गरेको छ ।

गरुडा मेयरमा संघीय समाजवादीका यादव विजयी’