१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
स्थानीय निर्वाचन २०७४

Local-elections-2017

रुपन्देहीको प्रत्यक्ष तर्फको मतपरिणाम अन्तिम चरणमा

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ। प्रतिनिधिसभा तर्फ १ को मात्रै गणना हुँदैछ ।

मंसिर २२, २०७४

कहाँ भए विस्फोट र झडप ?

प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन क्रममा केही स्थानमा विस्फोट तथा झडप भएका छन् । अर्घाखाँचीका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको छ भने मतदान सकेर मतपेटिका ओसार्ने क्रममा सिन्धुली र मकवानपुरमा विस्फोट भएका छन् ।

मंसिर १९, २०७४

महिलाकै जिम्मामा मतदान केन्द्र

सदरमुकामस्थित त्रिभुवन मावि मतदानस्थलका दुई केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी महिला खटिएका छन् । मतदान केन्द्र ‘क’ मा महिला विकास अधिकृत अनिता ज्ञवाली र ‘ख’ मा जिल्ला प्रशासन कार्यालयकी नासु दुर्गा खनाल मतदान अधिकृत खटिएका छन् ।

महिलाकै जिम्मामा मतदान केन्द्र
आश्विन १८, २०७४

तीन दशकदेखि गाउँको नेतृत्व

साबिक पिप्राबसतपुर गाविसमा चारपटक अध्यक्षको जिम्मेवारी पाएका ६२ वर्षीय देवदत्त बछाड स्थानीय तह पुन:संरचनापछि गाउँपालिकाको पनि अध्यक्ष चुनिएका छन् । कांग्रेसबाट बारागढी गाउँपालिकाको अध्यक्ष जितेका उनलाई अहिले शुभकामना र बधाई थाप्दै फुर्सद छैन ।

 तीन दशकदेखि गाउँको नेतृत्व
आश्विन १२, २०७४

प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो ।

प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक
आश्विन ११, २०७४

बाराका सबै तहको अन्तिम नतिजा सार्वजनिक

यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।

बाराका सबै तहको अन्तिम नतिजा सार्वजनिक
आश्विन १०, २०७४

बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।

बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

झुपडीबाट उठेर नगर नेतृत्व

माटोले लिपेको, खर र टायलले छाएका घरले भरिएको झुरुप्प बस्ती । गाउँ ब्लक जग्गामा बसेको यो बस्तीमा पुग्दा बालबालिका यत्रतत्र दौडिरहेका थिए । महिला र युवा झुम्मिएर भलाकुसारी गरिरहेका थिए । बस्तीमा खुसीको सीमै थिएन ।

झुपडीबाट उठेर नगर नेतृत्व

नामको पछाडि धाम

जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरणको निर्णय गरेको हो ।

‘हर्षभन्दा बढी चिन्ता’

जनकपुर उपमहानगरपालिका–४ बाट दलित महिला सदस्यमा निर्वाचित कांग्रेसकी रामपरीदेवी चमार शपथग्रहण कार्यक्रममा सहभागी हुँदा हर्षभन्दा बढी चिन्तामा थिइन् ।

‘हर्षभन्दा बढी चिन्ता’