कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुई युवामाथि खुकुरी प्रहार

दुर्गालाल केसी

दाङ — घोराही–११ कपासीबगियामा शुक्रबार अपरान्ह खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् ।

घोराहीका गणेश नेपालीको समूहले जनक नेपाली र शंकर नेपालीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । खुकुरी प्रहार गर्नेको खोजी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ६, २०७३ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?