डढेलोको जोखिम धेरै

हेटौंडा — जिल्लाको ५४ प्रतिशत वन डढेलोको उच्च जोखिममा रहेको छ । वर्षको २/३ पटक एकै स्थानमा वनमा डढेलो लाग्ने गरेको छ । डढेलोको हिसाबले ५ प्रतिशत जंगल मात्र कम संवेदनशी रहेको जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए ।

यहाँ गत वर्ष २ सय २६ पटक जंगलमा डढेलो लागेको थियो । उक्त डढेलोबाट ६ हजार ५ सय हेक्टर वन क्षेत्र प्रभावित भएको थियो । गत वर्षको डढेलोवाट ४ घर र ५ गोठ जलेको थियो । यो वर्षको चैतको सुरुमै ८ स्थानमा डढेलो लागिसकेको छ ।

प्रकाशित : चैत्र ६, २०७३ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?