२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सहयोगीलाई सम्मान

कास्की — महानगरपालिकाको नगर महिला समन्वय समिति सञ्चालनका सहयोगीहरूलाई सोमबार सम्मान गरिएको छ । सम्मानित हुनेमा महानगरपालिकाका सामाजिक महाशाखाका प्रमुख ओमराज पौडेल, शाखा अधिकृत कल्पना बराल, सामाजिक शाखा अधिकृत दुर्गा न्यौपाने र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायत छन् ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?