२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कुवेतमा महिलाको मृत्यु

अर्घाखाँची — सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट कुवेतको साल्मियास्थित गल्फ रोडमा .वाङ्लाकी ३० वर्षीया जबुना पाण्डेको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । एक वर्षदेखि रोजगारका लागि पाण्डे श्रीमान्सँगै कुवेत गएकी थिइन् । उनको शव दूतावासमार्फत नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित : वैशाख ७, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?