कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

लडेर दुईजनाको मृत्यु

विराटनगर — सोलुखुम्बुमा लडेर दुईजनाको मृत्यु भएको छ । गुदेल घर भइ खुम्जुङ ९ बस्दै आएका ३२ वर्षीय कुमार राईको भारी बोकेर घर आउने क्रममा बिहीबार साँझ लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, दूधकुन्ड नगरपालिका ९ का ३० वर्षीय आङफुर्बा तामाङको स्थानीय खोल्सामा लडेर मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?