भन्सार छल्ने पक्राउ

काठमाडौं — भन्सार छली ल्याएको २६ थान आईफोनसहित प्रहरीले २६ वर्षीय राजन भट्टराईलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले सोमबार ठमेलस्थित एक गेस्ट हाउसबाट भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित : वैशाख १३, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?