कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा शिव सताक्षी नगरपालिकाको दूधेमा शुक्रबार सडक दूर्घटनामा एक युवाको मृत्यु भएको छ । पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले को २९ प ३५९ नम्बरको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका ३ निवासी अन्दाजी २८ वर्षीय लक्ष्मण दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा शिव सताक्षी नगरपालिकाको दूधेमा शुक्रबार सडक दूर्घटनामा एक युवाको मृत्यु भएको छ ।

पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले को २९ प ३५९ नम्बरको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका ३ निवासी अन्दाजी २८ वर्षीय लक्ष्मण दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट सख्त घाइते दाहालको उपचारको क्रममा बीएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।

प्रकाशित : वैशाख २२, २०७४ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?