कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कागती बिरुवा वितरण

काभ्रे — विश्व वातावरण दिवसको सन्दर्भ पारेर पाँचखालको आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई २५ सय कागतीका बिरुवा वितरण गरेको छ । वातावरण संरक्षण र आयआर्जनमा समेत सहयोग पुग्ने हेतुले बिरुवा वितरण गरेको संस्थाले जनाएको छ ।

दिवसकै सन्दर्भ पारेर जिल्ला समन्वय समित लगायतका विभिन्न संघसंस्थाले प्रभातफेरि लगायतका कार्यक्रम गरेका थिए ।

 

प्रकाशित : जेष्ठ २३, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?