कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

परराष्ट्रका कर्मचारीको भत्ता बढ्यो

काठमाडौं — परराष्ट्र मन्त्रालयका कूटनीतिक नियोगहरूमा काम गर्ने कर्मचारीको वैदेशिक भत्ता वृद्धि गरिएको छ । कर्मचारीको तहगत र मुलुकअनुसार १० देखि २५ प्रतिशतसम्म भत्ता वृद्धि गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार साढे २ सय डलर (२७ हजार रुपैयाँ) देखि ८ सय डलर (८२ हजार रुपैयाँ) सम्म भत्ता वृद्धि भएको गरिएको दाबी परराष्ट्रको छ । ‘भत्ता वृद्धि गर्नुपर्ने अवस्था थियो तर विज्ञहरूको टोलीले दिएको सुझावअनुसार भएन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘राजनीतिक दबाब र नेतृत्वको सद्भाव/सम्पर्कका आधारमा भत्ता वृद्धि गरिएको छ ।’

प्रकाशित : असार १८, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?