अश्लील क्रियाकलाप गर्ने ९ पक्राउ

कान्तिपुर संवाददाता

धनकुटा — पर्यटकीयस्थल भेडेटारबाट सार्वजनिकस्थलमा अश्लील क्रियाकलाप गरेको आरोपमा प्रहरीले शुक्रबार भारतीयसहित ९ जनालाई पक्राउ गरेको छ ।

बीआर ०१ एभी १९०५ नम्बर भारतीय गाडीमा आएका ५ महिला र ४ पुरुषलाई ‘अनैतिक क्रियाकलाप गरेको’ भन्दै पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २ भारतीय र अन्य नेपाली छन् । उनीहरूविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । 

 

प्रकाशित : श्रावण २८, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?