२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बालुवा निकाल्ने क्रममा त्रिशूलीमा बेपत्ता

हरिहरसिंह राठौर

धादिङ — बाढी आएको त्रिशूलीमा बालुवा झिक्न गएका एकजना खोटाङका युवक वेपत्ता भएका छन् ।

गजुरी–४, रुङ्गटामा ठेकेदारलाई बालुवा बेच्ने पेसा गर्ने खोटाङ बाह्रपोखरी–४ निवासी २५ वर्षीय बालकृष्ण राउतलाई त्रिशूलीले बगाएर बेपत्ता बनाएको वैरेनीस्थित प्रहरी चौकीका सव-ईन्सपेक्टर भरत दुराले बताए । दुराका अनुसार बेपत्ता राउतको खोजी भइरहेको छ ।

बालुवा निकाल्ने क्रममा त्रिशूलीमा बेपत्ता

बाढी आएको त्रिशूलीमा बालुवा झिक्न गएका एकजना खोटाङका युवक वेपत्ता भएका छन् ।

गजुरी–४, रुङ्गटामा ठेकेदारलाई बालुवा बेच्ने पेसा गर्ने खोटाङ बाह्रपोखरी–४ निवासी २५ वर्षीय बालकृष्ण राउतलाई त्रिशूलीले बगाएर बेपत्ता बनाएको वैरेनीस्थित प्रहरी चौकीका सव-ईन्सपेक्टर भरत दुराले बताए । दुराका अनुसार बेपत्ता राउतको खोजी भइरहेको छ ।

वर्षात्‌को समयमा त्रिशूली नदीबाट बालुवा झिकेर बेच्न विभिन्न जिल्लाहरुबाट युवाहरु जम्मा हुन्छन् । ज्यानको परवाह नगरी झिकेको बालुवा बेचेर उनीहरुले दैनिक ३ हजारसम्म आम्दानी गर्छन् ।

प्रकाशित : श्रावण २८, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?