२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

झापामा एकको मृत्यु, दुई बेपत्ता

पर्वत पोर्तेल

झापा — अविरल वर्षापछि आएके वाढीले वगाएर झापामा एक महिलाको मृत्यु भएको छ । दुई बेपत्ता छन् । झापा गाउँपालिकामा सानो माईले बगाउँदा झापा–२, बालुवाटार बस्ने ३५ वर्षीय धनमाया घोरासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी छोरी १५ वर्षीय कमला घोरासैनी बेपत्ता छिन् ।

त्यसैगरी झापाको शिवसताक्षी नगरपालिका–१ मा खोलाले बगाउँदा शिवसतासी–१, धरमपुर राजवंशी चोक बस्ने २८ वर्षीय लेखनाथ पाण्डे (विजय) वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

झापामा हजारौं घर डुवानमा परेका छन् । सयौं परिवार विस्थापित भइसकेका छन् ।

प्रकाशित : श्रावण २८, २०७४ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?