कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

ज्योति कटुवाल

दैलेख — चामुन्डा विन्द्रासैनी नगरपालिकाको पादुका खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । पहिरो हटाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

पटक–पटक जाने पहिरोको कारण यात्रुहरु मारमा परेका छन् । पहिरोले कणली राजमार्ग महिनामा ३/४ पटक अवरुद्ध हुने गरेको छ । साँघुरो बाटो त्यहीमाथि पहिरो झरिरहनाले जनजीवन प्रभावित बनेको स्थानीयवासीहरुको भनाइ छ ।

प्रकाशित : भाद्र १४, २०७४ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?