२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२ जना मृत फेला

विराटनगर — सोलुखुम्बुको दूधकुण्ड नगरपालिका २ मा स्थानीय ४३ वर्षीय छोङवा शेर्पा मृत भेटिएका छन् । स्थानीय बासिन्दाले बुधबार घोप्टो परेर लडिरहेको अवस्थामा उनलाई देखेपछि प्रहरीमा खबर गरेका थिए ।

यस्तै सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ५ स्थित गडान पुलनजिकै अन्दाजी २/३ महिनाको बालक खोलाले बगाएर ल्याएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : भाद्र १६, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?