कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

तीन जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — छुट्टाछुट्टै दुर्घटनामा परी आइतवार जिल्लामा तीन जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ बगालेमा कुलोमा डुबेर दुई बर्षिया श्वेता घर्तीको मृत्यु भएको छ ।

तीन जनाको मृत्यु

करेण्ट लागेर घोराही–२ रामपुरका ३१ बर्षिय खिमबहादुर सुनारको मृत्यु भएको छ । यसैगरी नेपालगञ्जबाट दाङतर्फ आउँदै गरेको भे ५ प ४२४ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्गको शमशेरगञ्जमा दुर्घटना हुँदा शान्तिनगर–३ का २६ बर्षिय ढक बहादुर केसीको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र २५, २०७४ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?