कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राज्यमन्त्री हुसेनलाई सम्मान

काठमाडौं — पिस वेभ नेपालले महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसेनलाई सम्मान गरेको छ ।

राज्यमन्त्री हुसेनलाई सम्मान

राजधानीमा आयोजित कार्यक्रममा पिस वेभ नेपाल तथा लायन्स क्लव अफ काठमाडौं टेम्पलका अध्यक्ष अरुणकुमार श्रेष्ठले राज्यमन्त्री हुसेनलाई सम्मान गरे । श्रेष्ठले राज्य मन्त्री हुसेनलाई आफ्नो कार्यकालमा महिला र बालबालिकाको क्षेत्रमा काम हुने विश्वास व्यक्त गरे ।

राज्यमन्त्री हुसेनले नीतिगत सुधारका धेरै काम बाँकी रहेको उल्लेख गर्दै छोटो समयमा ती काम टुंग्याउने बताए ।

प्रकाशित : भाद्र २५, २०७४ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?